ज्ञानमाण्डू।छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको २०७६ साल भाद्र २४ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि २७.११८६ प्रतिशत बोनस शेयर र १७.२१६८ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ । 
छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले बोनस शेयर र नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    
    
    
    