
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार २० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ १८ पैसा तथा बिक्रि दर १२६ रुपैयाँ ७८ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ५९ पैसा र बिक्रि दर १३२ रुपैयाँ २२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ६३ पैसा र बिक्रि दर १५३ रुपैयाँ ३५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ५१ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ १३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ९९ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ९४ पैसा र बिक्रि दर ९८ रुपैयाँ ४० पैसा रहेको छ ।
