ज्ञानमाण्डू। सिद्धार्थ बैंकको नाफा ७.३० प्रतिशतले घटेकाे छ । आ.व. २०७५/७६ को चाैथाे त्रैमास सम्ममाबैङ्कले २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब ९ करोड २७ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थ बैंकले १ खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड ८० लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख ६४ हजार रुपैयाँ र संचित मुनाफा ९४ कराेड ४६ लाख ८७ हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड ७९ लाख १० हजार रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ८६ करोड ६४ लाख ८५ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.५६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा छ र मूल्य आम्दानी अनुपात १३.८४ गुणा छ ।

As on 31st Ashadh 2077 BS
विवरण | चाैथाे त्रैमास २०७६/७७ (रू हजारमा) |
चुक्ता पुँजी | रू ९,७८,७७,६७ |
निक्षेप संकलन | रू १,३९,६०,९४,९८ |
कर्जा लगानी | रू १,२३,४४,८०,९० |
खुद ब्याज आम्दानी | रू ५,५८,७९,१० |
नाफा/(नाेक्सान) | रू १,०२,६५,४९ |
जगेडा कोष | रू ५,२४,३३,६४ |
संचित मुनाफा | रू ९४,४६,८७ |
निष्कृय कर्जा | १.५६% |
प्रतिशेयर आम्दानी | २१ रुपैयाँ ३८ पैसा |
प्रतिशेयर नेटवर्थ | १६३ रुपैयाँ २२ पैसा |
आम्दानी अनुपात | १३.८४ गुणा |