![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल साउन १९ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ ३६ पैसा तथा बिक्रि दर १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २८ रुपैयाँ ६८ पैसा र बिक्रि दर १२९ रुपैयाँ २९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ९७ पैसा र बिक्रि दर १५४ रुपैयाँ ७० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ६८ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ५० पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ २४ पैसा र बिक्रि दर ९८ रुपैयाँ ७१ पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj07zYU_coiMWyKDE2CRCO2my7jzW2DxAeZsAeMszSmorLyHg5577lRgTOn1Ny_zKRet6T25D2DRiIn2zTGI_ew2iHdhviFAQvyQDs3fIoLHAyYWtOgo1v1x5nWc-rOjE994jIjAJxM9RxJyCtBO6MG3xACd4HbkURxtXv1y1jNGQE5LxIgZZYBq2Zcdw/s16000/Screenshot%202022-08-04%20at%2011-37-07%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)