ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ४३ पैसा र बिक्रि दर ११७ रुपैयाँ ०३ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३९ रुपैयाँ ६३ पैसा र बिक्रि दर १४० रुपैयाँ ३५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ २४ पैसा र बिक्रि दर १५९ रुपैयाँ ०६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ १५ पैसा र बिक्रि दर १२९ रुपैयाँ ८२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ८२ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ९४ पैसा र बिक्रि दर ९१ रुपैयाँ ४० पैसा रहेको छ ।
![](https://1.bp.blogspot.com/-bcRXSQgVJqM/YBzlDnDf9lI/AAAAAAAAL2w/gnRah2xRk8oepu1xoeo8ATFJi_DrDg6WQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-02-05%2Bat%2B12.10.58.png)