हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२७.७६
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल साउन ३१ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ १६ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २९ रुपैयाँ ६० पैसा र बिक्रि दर १३० रुपैयाँ २१ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ३७ पैसा र बिक्रि दर १५४ रुपैयाँ १० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३४ रुपैयाँ ३७ पैसा र बिक्रि दर १ सय ३५ रुपैयाँ ०० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८९ रुपैयाँ ३६ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ५२ पैसा र बिक्रि दर ९८ रुपैयाँ ९८ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%