![](https://1.bp.blogspot.com/-Y_-KjWJCQhg/YFbXXZRTlUI/AAAAAAAAMj8/6MMUIG1wZfw5JzCZ4VTVG-iZ9nvcgoS0wCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-21%2Bat%2B11.04.09.png)
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चैत ८ गते ,आइतबार मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले आइतबार मिर्मिरे लघुवित्त वित्तिय संस्था कम्पनीको ९ दशमलव १९९८३४४ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजनपश्चात लघुवित्तको शेयरमूल्य एक हजार तिन सय एकहत्तर रुपैयाँ निर्धारण भएको छ।
![](https://1.bp.blogspot.com/-JHoGdiDvpzk/YFbVLADpo1I/AAAAAAAAMjw/vujylbGpILw4TgcZB_JhHguxrgzgv9n1QCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-21%2Bat%2B10.53.08.png)
सोही मूल्यलाई आधार मानेर आइतबार मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले इन्स्योरेन्सको अघिल्लो कारोबारी दिन अर्थात बिहिबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता एक हजार चार सय सन्तानब्बे रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।