ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार, अषाढ २० गतेका दिन सांग्रिला डेभेलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार सांग्रिला डेभेलपमेन्ट बैंकको कुल १३ लाख ३ हजार ३२०.२० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
![](https://1.bp.blogspot.com/-9wrffKE7GoE/YOG9YwGRm2I/AAAAAAAAONE/IaCkNd-7yXQY3VYSygdUgJjBwaomGjLFACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-07-04%2Bat%2B19.36.47.png)
सांग्रिला डेभेलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।