![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल असाेज १० गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १७ रुपैयाँ ६२ पैसा तथा बिक्रि दर ११८ रुपैयाँ २२ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३८ रुपैयाँ ०२ पैसा र बिक्रि दर १३८ रुपैयाँ ७२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ १५ पैसा र बिक्रि दर १६१ रुपैयाँ ९७ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ४४ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ ०९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ४५ पैसा र बिक्रि दर नेपाली ८५ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९२ रुपैयाँ ६९ पैसा र बिक्रि दर ९३ रुपैयाँ १६ पैसा रहेको छ ।
![](https://1.bp.blogspot.com/-4NKZjBy7oE0/YVAAv_5faHI/AAAAAAAADR8/zNqcd8HpN_ED8c5DYuh3URa84GVz2pyRwCLcBGAsYHQ/s16000/Screenshot%2B2021-09-26%2Bat%2B10-48-04%2BForeign%2BExchange%2BRate%2B-%2B%25E0%25A4%25A8%25E0%25A5%2587%25E0%25A4%25AA%25E0%25A4%25BE%25E0%25A4%25B2%2B%25E0%25A4%25B0%25E0%25A4%25BE%25E0%25A4%25B7%25E0%25A5%258D%25E0%25A4%259F%25E0%25A5%258D%25E0%25A4%25B0%2B%25E0%25A4%25AC%25E0%25A5%2588%25E0%25A4%2582%25E0%25A4%2595.png)