
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल चैत १७ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २१ रुपैयाँ १६ पैसा तथा बिक्रि दर १२१ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३४ रुपैयाँ ८९ पैसा र बिक्रि दर १३५ रुपैयाँ ५६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ३१ पैसा र बिक्रि दर १६० रुपैयाँ १० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ८३ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ०२ पैसा र बिक्रि दर नेपाली ९१ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ०६ पैसा र बिक्रि दर ९७ रुपैयाँ ५४ पैसा रहेको छ ।
