नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल बैङ्कबिच वालेट लोड सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार नबिल बैङ्कको खाता भएका सेवाग्राहीहरूले आफ्नो मोबाइल बैङ्किङ एपबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।
सो सेवाबाट नबिल बैङ्कको सेवाग्राहीहरूले सरल तथा सुलभ रूपमा आइएमई पे वालेटको सेवा प्राप्त गर्न सक्ने विश्वास रहेको कम्पनीले जनाएको छ ।
नबिल बैङ्कको मोबाइल बैङ्किङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en