त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बि.बि.एम., बि.सि.ए, बि.बि.एस. तथा एम.बि.एस. कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आइरहेको प्राइम सि.ए. सँग आबद्ध स्वयम्भू इन्टरनेशनल कलेज, लगनखेल, ललितपुरले व्यवस्थापन र सूचना प्रविधि शिक्षाको क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ र प्रभावकारी सिकाई सँगसँगै आय आर्जन गर्ने विशेष शिक्षा अवधारणा अन्तर्गत सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञानसँग जोड्ने क्रममा विभिन्न औद्योगिक, व्यापारिक, बैङ्किङ, वित्तीय, बीमा र सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्थाहरूसँग इन्टर्नको लागि सम्झौता गर्दै आफ्ना विद्यार्थीहरूलाई, उक्त संस्थामा  प्रशिक्षार्थीको रूपमा पठाई व्यवहारिक ज्ञान प्रदान गर्दै आएको छ ।
यही क्रममा नेपालको उत्पादन, व्यापार र बजारीकरणलाई सबल बनाउँदै देशलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको बिजनेस ग्रुप अफ इन्डस्ट्रीज लिमिटेड (बिग इन्डस्ट्रीज लिमिटेड), रानी बारी, काठमाडौँको व्यावसायिक गतिविधिहरू सञ्चालन हुने ठाउँहरूमा आफ्ना विद्यार्थी, सोद्यार्थीहरूलाई प्रशिक्षार्थीको रूपमा पठाउनका लागि बिग इन्डस्ट्रीज लिमिटेडसँग समझदारी गर्दै आज मिति २०८१ साल आश्विन १७ गते घटस्थापनाको शुभ दिनमा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य सुसम्पन्न भयो ।
 
स्वयम्भू इन्टरनेशनल कलेज र बिग इन्डस्ट्रीज लिमिटेडबिच इन्टर्नसिप समझदारी
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    