
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल चैत ३० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २१ रुपैयाँ ५२ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ १२ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३२ रुपैयाँ ०९ पैसा र बिक्रि दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ ०६ पैसा र बिक्रि दर १५८ रुपैयाँ ८४ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ २३ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ८८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ३४ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ०१ पैसा र बिक्रि दर ९६ रुपैयाँ ४८ पैसा रहेको छ ।
