बुवा केयरको प्रबन्ध निर्देशकमा शङ्कर पोखरेल नियुक्त हुनुभएको छ । १६ वर्षको बैंकिङ्ग यात्रालाई पूर्णविराम दिँदै शङ्कर पोखरेल विशेष गरी ५५ वर्ष देखि माथि उमेर समूहका नागरिकहरूलाई लक्षित गरी उनीहरूको स्वास्थ्य, मनोरञ्जन तथा प्रमुख तीर्थस्थल दर्शन गराउने र शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ बनाउने उद्देश्यले स्थापित कम्पनी बुवा केयरको प्रबन्ध निर्देशकमा नियुक्त हुनुभएको हो ।
उहाँको विगतको अनुभव, रणनीतिक मानसिकता तथा नेतृत्व क्षमताले सो कम्पनीको समग्र दिशा निर्देशन गर्न, प्रमुख व्यापार रणनीतिहरू तर्जुमा तथा लागू गर्न र नवीनता तथा उत्कृष्टताको संस्कृतिलाई बढवा दिन सफलता मिलोस् भन्ने कामना सहित ज्ञानमाण्डू परिवार उहाँको सफल कार्यकालको कामना गर्दछ ।
बुवा केयरको प्रबन्ध निर्देशकमा पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en