![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख ८ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २१ रुपैयाँ ६४ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ २४ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३२ रुपैयाँ १० पैसा र बिक्रि दर १३२ रुपैयाँ ७५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ ७६ पैसा र बिक्रि दर १५९ रुपैयाँ ५४ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २८ रुपैयाँ ३४ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ ९७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ५४ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ०१ पैसा र बिक्रि दर ९७ रुपैयाँ ४९ पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjVDdnsZZQ3IM2HkcLDvG66VLOKRX6-HjEMFyi22UuHlPXkhoTdsjMhaLjVp_o_O_SofaU0ysv5GVWjhasqYHKAnyFuG1Rxf6iXV5mQslKksId-nh7noY4TcZQUn7KvZSodcR2a5jensgaA2Wp_be1l_3egTntiPbK8RtFTVBK9sQhDnFJltX5SUzgx_Q/s16000/Screenshot%202022-04-21%20at%2010-39-31%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)