![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख १६ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २२ रुपैयाँ ०८ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २८ रुपैयाँ ३७ पैसा र बिक्रि दर १२९ रुपैयाँ ०० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ६४ पैसा र बिक्रि दर १५३ रुपैयाँ ३९ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २५ रुपैयाँ ५३ पैसा र बिक्रि दर १ सय २६ रुपैयाँ १४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ७४ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ०३ पैसा र बिक्रि दर ९५ रुपैयाँ ४९ पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgppLvGidcQNx6obGQVD4_4qB1f9WMylc4bRS2FGgzVxSCD1CwXUNMJNRy-P34aP65JT53bW67RvfqeUEJsnl68MBeRJ_KJ13CS7VF_gDX2t7LNXDiYSkh-v_9zyvDfSz31yzTeipCHsrGESr7SH9Mm7Pbn2kH2Ar3FRWK_6CbQkHFWQVoaYTT5MYIJfA/s16000/Screenshot%202022-04-29%20at%2011-17-40%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)