सुनको मूल्य उकालो लाग्यो, तोलामा १ हजार ८०० रुपैयाँले वृद्धि


| Gyanmandu | Achieving Excellence Together
स्थानीय बजारमा मङ्गलवार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो।

सोमबार प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन मङ्गलवार बढेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, मङ्गलवार चाँदीको मूल्य पनि १४५ रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलवार ५ हजार ३ सय ४० रुपैयाँमा पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x