बन्दीपुर हिलमा साउन महिनाभर ‘शिव महिम्नाहा उत्सव’

बन्दीपुर गाउँपालिका-४ स्थित बन्दीपुर हिलमा साउन महिनाभर ‘शिव महिम्नाहा उत्सव’ हुने भएको छ ।

भगवान् शिवजीको भक्ति र महिमा गान गर्ने उद्देश्य सहित बन्दीपुर हिलमा साउन १ देखि महिनाभर नै शिव महिम्नाहा उत्सव गर्न लागिएको हो ।

त्यस क्रममा प्रत्येक सोमबार बोलबम, मर्स्याङ्दी नदीदेखि सिद्धेश्वर महादेव, तेत्तीस कोटी देवी देवताको दर्शन साथै केबलकारको सवारी गर्न सकिने बन्दीपुर हिलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

यस्तै प्रत्येक साँझ आरतीको व्यवस्था समेत मिलाइएको छ ।

बन्दीपुर हिलमा सुविधा सम्पन्न रेस्टुरेन्ट, केबलकार, जिप लाइन र साइक्लिङ सञ्चालनमा आइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x