घरमा आउन सक्ने सम्भावित समस्याहरूलाई सरल, सहज र व्यवस्थित ढङ्गले समाधान गर्ने तथा बेरोजगार जनशक्तिलाई रोजगार र सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले स्थापित होम केयर नेपालले कर्मचारीहरूको माग गरेको छ।
१. घरमै खाने बस्ने व्यवस्था सहित २४ घण्टाको लागि कर्मचारीहरू
- घरको काम
- बालबालिकाको हेरचाह
- सुत्केरी स्याहारसुसार
- वृद्ध वृद्धाहरूको हेरचाह
सुविधाहरू:
- काठमाडौँ भन्दा बाहिरबाट आउनुहुनेहरूलाई पनि खान बस्न सबैको राम्रो व्यवस्था
- महिलाहरूलाई विशेष प्राथमिकता
- काम गर्ने स्थान: भक्तपुर, ललितपुर, काठमाडौँ
थप आवश्यकताहरू:
- घरको काम गर्न जानेको
- बालबालिकाको हेरचाह गर्न जानेको
- ६ महिना कुनै ठाउँमा काम गरिसकेको
२. रिसेप्शनिस्ट
- योग्यता: +2 पास
- अनुभव: न्यूनतम ६ महिना
- आधारभूत कम्प्युटर ज्ञान
काम गर्ने समय: बिहान 9:30 देखि 5:30 सम्म
इच्छुक महानुभावहरूले आफ्नो CV: [email protected] मा पठाउन सक्नु हुनेछ।
🏬 होम केयर नेपाल कम्पनीको ठेगाना: वसुन्धरा, चौकी
☎️𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 015910982,9801138807,9845812789
📧 𝐄𝐦𝐚𝐢𝐥: [email protected]
🌐 𝐖𝐞𝐛: homecareservicenepal.com