
आज उत्पादन उपसमूह र माइक्रोफाइनान्स उपसमूह बाहेक सबै उपसमूहहरू घटेका छन्।उत्पादन उपसमूह २४.६८ अङ्कले र माइक्रोफाइनान्स उपसमूह १३.३१ अङ्कले भढेका छन्, भने नन लाइफ इन्स्योरेन्स उपसमूह सबैभन्दा बढी ५८.५९ अङ्कले घटेको छ अनि लाइफ इन्स्योरेन्स उपसमूह २०.१८ अङ्कले घटेको छ। त्यस्तै बैकिंग उपसमूह ९.६३ अङ्कले, विकास बैंक उपसमूह १०.२८ अङ्कले घटेका छन्।
