नेप्से १२४१.११ अङ्कमा
ज्ञानमाण्डू । आज नेप्से ८.८२ अङ्कले घटे र १२४१.११ पुगेको छ ।
आज उत्पादन उपसमूह बाहेक सबै उपसमूहहरु घटेका छन् , बैकिंग उपसमूह ९.४३ अङ्कले, होटेल उपसमूह ३६.९४ अङ्कले, विकास बैंक उपसमूह ३.६२ अङ्कले, हाइड्रोपावोर् उपसमूह ११.०६ अङ्कले, फाइनान्स उपसमूह २.२३ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ४०.२४ अङ्कले, अन्य उपसमूह ९.२७ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ६.४५ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १२.३९ अङ्कले घटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    
    
    
    