ज्ञानमाण्डू। विगत २ वर्ष देखि समूहगत तथा गैर समूहगत सदस्यहरू मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संस्थाको सफलतामा महत्त्वपूर्ण भूमिकामा रहेका सम्पूर्ण ग्राहक, सेवाग्राही तथा शेयरधनीहरु प्रति संस्थाले हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेकाे कुरा जनाएकाे छ ।
स्पर्स लघुवित्त वितिय संस्था लिमिटेड स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
