![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार १९ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ १८ पैसा तथा बिक्रि दर १२६ रुपैयाँ ७८ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ९० पैसा र बिक्रि दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ १० पैसा र बिक्रि दर १५२ रुपैयाँ ८३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ३६ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ९८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ७६ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ६८ पैसा र बिक्रि दर ९८ रुपैयाँ १४ पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEimbTunxZN3PiwKgfpFZCpS7FBngqlWRbulvOtun-kOOnaPjB3T2Vt1sjPtx23e0m1hGR5h2MrpslIBtPGPnLtRGdrzsOCF0n-HDIRwm4aMqssrlmvLZF8HfUmz0DDsuiZ6ttC5QSmjyGWE6Ap_ptAC65id8T6Oi39JMppXo8GQs6I6omJOg7YmDyTDnA/s16000/Screenshot%202022-07-03%20at%2011-32-05%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)