ज्ञानमाण्डू। सिटिजन्स म्युचुअल फण्ड-१ को २०७६ साल भाद्र १५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्क र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ .ब. २०७५/७६ का लागि ७ प्रतिशत नगद लाभांश(करा सहित) प्रदान गर्ने निर्णय गरेको कुरा सो कम्पनीले जनाएको छ ।
सिटिजन्स म्युचुअल फण्ड-१ले नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
