ज्ञानमाण्डू।कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको २०७६ साल असोज १० गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्क र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ ।
कालिका लघुवित्त वित्तीय संस्थाले बोनस शेयर र नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
