ज्ञानमाण्डू।प्राइम कमर्सियल बैङ्क लिमिटेडको मिति २०७६ मंसिर ०९ गते बसेको सञ्चालक समितिको ३८४ बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको १६ प्रतिशतले हुन आउने बोनस शेयर स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।
प्राइम कमर्सियल बैङ्कले १६ प्रतिशत बोनस शेयर दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/like.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/clap.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/support.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/love.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/curious.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/insightful.png)