
ज्ञानमाण्डू।नेपाल इन्स्याेरेन्सको २०७६ साल पाैष २३ गते बसेको संचालक समितिको बैठकले बीमा समिति र कम्पनीको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७५/७६ का लागि ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा नेपाल इन्स्याेरेन्सले जनाएको छ ।