
आज बैकिंग उपसमूह ४.६७ अङ्कले, ट्रेडिङ उपसमूह ८.२ अङ्कले, होटेल उपसमूह २.३२ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ८१.१७ अङ्कले, उत्पादन उपसमूह १९.२२ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ६१.४७ अङ्कले बढेका छन् भने विकास बैंक उपसमूह १०.२७ अङ्कले, हाइड्रोपावर उपसमूह ०.७६ अङ्कले, फाइनान्स उपसमूह ३.४८ अङ्कले, अन्य उपसमूह्र ७.४४ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २.४ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१५ अङ्कले घटेका छन् ।