ज्ञानमाण्डू। स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १८.५१ प्रतिशतले घटेकाे छ । आ.व. २०७५/७६ को चाैथाे त्रैमास सम्ममाबैङ्कले २ अर्ब ४३ करोड ४६ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैंकले १ अर्ब ९८ करोड ३९ लाख २६ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९८ अर्ब ४६ करोड ७५ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ९१ करोड १२ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ५६ करोड ९० लाख ५४ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ५२ कराेड १० लाख ८४ हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ०.२४ प्रतिशतले घटेर ३ अर्ब ५१ करोड ३२ लाख ५९ हजार रुपैयाँ पुगेकाे छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ०.२४ प्रतिशतले घटेर ३ अर्ब ५१ करोड ३२ लाख ५९ हजार रुपैयाँ पुगेकाे छ ।
त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ५१ करोड ५७ लाख ८० हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात ०.४४ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५० पैसा छ र मूल्य आम्दानी अनुपात २६.०५ गुणा छ ।