ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंक भुक्तानी विभागले ई–कमर्श लगायतका कारोबार वापत अनलाईन वित्तीय सेवा (Online Financial Services) मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था सम्बन्धमा साे बैंकबाट इजाजतपत्रप्राप्त बैंकहरु, अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानीसेवा प्रदायकहरु एवं सरोकारवाला सबैको जानकारीको लागि आज एक सूचना प्रकाशित गरेकाे छ ।
ई–कमर्श लगायतका कारोबार वापत अनलाईन सेवा मार्फत नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
