ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ४३ पैसा र बिक्रि दर ११७ रुपैयाँ ०३ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ ३१ पैसा र बिक्रि दर १४२ रुपैयाँ ०३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ६५ पैसा र बिक्रि दर १६० रुपैयाँ ४८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ७५ पैसा र बिक्रि दर १३१ रुपैयाँ ४३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ९९ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ११ पैसा र बिक्रि दर ९१ रुपैयाँ ५८ पैसा रहेको छ ।
![](https://1.bp.blogspot.com/-IjogSkl5y70/YBeoeI-YDxI/AAAAAAAALvU/sxY1UGGu0r05zDHRbDGoLf8b8okN3-FMgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-02-01%2Bat%2B12.51.16.png)