ज्ञानमाण्डू। माछापुच्छे बैंकले मिति २०७७/११/०२ मा कान्तिपुर र मिति २०७७/११/ ०५ मा द हिमालयन टाइम्स राष्ट्रिय दैनिक पत्रिकाहरुमा बैंकलाई आवश्यक (१) Management Trainee र (२) Trainee Junior Assistant पदहरुमा आवेदन आह्वान गरेकोमा उक्त पदहरुमा आवेदन भर्ने समयावधि मिति २०७७/११/२३ (ई. सं. ७ मार्च, २०२१) गते सम्म थप गरेकाे छ।
कर्मचारी आवश्यकता सम्बन्धि पुरा विवरणहरु हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
Click here to view full vacancy details.
Click here to join Gyanmandu.com's Community
