ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर एक सय १६ रुपैयाँ ३८ पैसा तथा बिक्रि दर ११६ रुपैयाँ ९८ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३८ रुपैयाँ ५३ पैसा र बिक्रि दर १३९ रुपैयाँ २४ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ ४८ पैसा र बिक्रि दर १६२ रुपैयाँ ३१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २४ रुपैयाँ ९७ पैसा र बिक्रि दर १ सय २५ रुपैयाँ ६१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८९ रुपैयाँ ६९ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९२ रुपैयाँ ३४ पैसा र बिक्रि दर ९२ रुपैयाँ ८१ पैसा रहेको छ ।