
ज्ञानमाण्डू।२०७७ सालको कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। मंगलबार बसेको बोर्डको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो ।
बोर्डले २०७७ सालको कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन हुने बताएको छ भने २०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि जेठ २४ गतेसम्म सन्चालन हुने जानकारी दिएको छ ।
परीक्षा समय: बिहान ८ बजे देखी ११ बजेसम्म हुनेछ।
कक्षा १२ को परीक्षा तालिका निम्नानुसार रहेको छ :
