ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार, अषाढ २३ गतेका दिन महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल १ लाख ३३ हजार १ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
![](https://1.bp.blogspot.com/-oCYYkvK-OLQ/YOWlHpWgKZI/AAAAAAAAOP8/6q3cte5yG8gLGbu6osHbblFzjnimz9UsQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-07-07%2Bat%2B18.42.00.png)
महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।