ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल मंसिर ३ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १८ रुपैयाँ ४८ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ०८ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३४ रुपैयाँ २४ पैसा र बिक्रि दर १३४ रुपैयाँ ९२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ८५ पैसा र बिक्रि दर १६० रुपैयाँ ६६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ७९ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ ४४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ २६ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ ९८ पैसा र बिक्रि दर ९४ रुपैयाँ ४५ पैसा रहेको छ ।