दशैंलाई लक्षित गर्दै ई–कमर्स प्लेटफर्म बिजबजारले विशेष छुट योजना सार्वजनिक गरेको छ। आजदेखि लागू भएको सो अफर असोज महिनाभर उपलब्ध हुने कम्पनीले जनाएको छ।
“Vijaya Dashami Special” अभियान अन्तर्गत उपभोक्ताले विभिन्न वस्तु तथा सेवामा ६५ प्रतिशतसम्म छुट पाउनेछन्। यसमा दैनिक जीवनका सामग्रीदेखि लिएर फेसन, इलेकट्रोनिक्स, गृह–उपकरणलगायतका उत्पादनहरू समावेश गरिएको छ।
उपभोक्ताले अफरमा रहेका सम्पूर्ण उत्पादनहरूलाई बिजबजारको आधिकारिक वेबसाइट मार्फत हेर्न र खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार दशैंको माहोललाई अझ रमाइलो बनाउन यो छुट योजना ल्याइएको हो, जसले उपभोक्तालाई किफायती मूल्यमा मन पर्ने उत्पादन खरिद गर्ने अवसर दिनेछ।
 
बिजबजारमा दशैं विशेष छुट, ६५ प्रतिशत सम्मको अफर
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    