मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । नेपालका ८ वटा बैंकहरूद्वारा संयुक्त रूपमा प्रवर्द्धित यस लघुवित्त वित्तीय संस्थाले हाल नेपालका ६४ वटा जिल्लामा १४९ वटा शाखा कार्यालयहरू मार्फत लघुवित्त कारोबार गर्दै आइरहेको छ। यस संस्थाको मुख्यतः गण्डकी र लुम्विनी प्रदेश अर्न्तगत रहेका शाखा कार्यालयहरूका लागि देहायबमोजिमको जनशक्ति आवश्यक पर्ने भएकोले योग्यता पुगेका इच्छुक तथा अनुभवी नेपाली नागरिकहरूबाट मिति २०८२ बैशाख १५ गते कार्यालय समयभित्र निम्न ठेगानामा आइपुग्ने गरि तोकिएको नमूनाबमोजिमको रीतपूर्वक दरखास्त आब्हान गरिन्छ ।
Click here to apply.
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.