ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल चैत २० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २० रुपैयाँ ९७ पैसा तथा बिक्रि दर १२१ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३३ रुपैयाँ ६७ पैसा र बिक्रि दर १३४ रुपैयाँ ३३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ ८८ पैसा र बिक्रि दर १५९ रुपैयाँ ६६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ८६ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ५१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ८५ पैसा र बिक्रि दर नेपाली ९१ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ८५ पैसा र बिक्रि दर ९७ रुपैयाँ ३३ पैसा रहेको छ ।