
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल वैशाख ५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २१ रुपैयाँ ५९ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ १९ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ ४१ पैसा र बिक्रि दर १३२ रुपैयाँ ०६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ ८० पैसा र बिक्रि दर १५९ रुपैयाँ ५८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २८ रुपैयाँ ९८ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ६२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८९ रुपैयाँ ९५ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ४० पैसा र बिक्रि दर ९६ रुपैयाँ ८८ पैसा रहेको छ ।
