![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख १५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २२ रुपैयाँ १६ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २९ रुपैयाँ ६१ पैसा र बिक्रि दर १३० रुपैयाँ २५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ७० पैसा र बिक्रि दर १५४ रुपैयाँ ४५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २६ रुपैयाँ ७६ पैसा र बिक्रि दर १ सय २७ रुपैयाँ ३८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ३० पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ १५ पैसा र बिक्रि दर ९५ रुपैयाँ ६२ पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjnEAAJaWDmKwYT39Qq4yHSfqKauwar_nJ-kO1rdnlnFJYZyZOnOo5hfhU_ZEF0mkFVoGRAg1c6WAbLVRfM0bQw9WWUp96MXQWQYSgx4pfRTdgAeBzyO95t5ufdz0l4ijD4EQIJ50EwktgMfqn2yFqObGlYuLifZ_tML7b_geHJCXHjG_NZhQn4A1Kh7g/s16000/Screenshot%202022-04-28%20at%2013-37-39%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)