
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा नकारात्मक सर्किट । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३३ दशमलव ६१ अङ्कले घटेर २५३८ दशमलव ६३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २५ दशमलव ६६ अङ्कले घटेर ४३६ दशमलव ६३ को विन्दुमा पुगेको छ ।
 
नेप्सेमा नकारात्मक सर्किट, १३३.६१ अङ्कको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    