यस वर्षको धन्तेरसमा सुन र चाँदीको मूल्यमा ऐतिहासिक वृद्धि भएको छ । बजार अस्थिर र मुद्रास्फीति बढ्दो अवस्थामा रहेकाले, वित्तीय विशेषज्ञहरूले जीवन बीमा योजनाहरू दीर्घकालीन सुरक्षा र बचतका लागि उत्कृष्ट विकल्प भएको सुझाएका छन्।
आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख मार्केटिङ अधिकृत श्री आइआर सुवेदीका अनुसार:
“धनतेरसमा जीवन बीमा अपनाउनु केवल एउटा कागज मात्र होइन; यो परिवार र भविष्यको सुरक्षा सँगै स्थायी सम्पत्ति निर्माणको मार्ग पनि हो । आइएमई लाइफ इन्स्योरेन्सका जीवन बीमा योजनाहरू समयसापेक्ष तथा प्रविधिमैत्री छन्, जसले ग्राहकहरूलाई अधिकतम लाभ प्रदान गर्छन्।”
विशेषज्ञहरूले सुझाव दिएका छन् कि उच्च सुन-चाँदी मूल्य र आर्थिक अस्थिरतालाई ध्यानमा राख्दै, जीवन बीमा योजनाहरू दीर्घकालीन आर्थिक सुरक्षाको सर्वोत्तम विकल्प हो ।
आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो तर्फबाट सबैमा धन्तेरसको हार्दिक शुभकामना व्यक्त गरेको छ ।
धन्तेरसमा सुन र चाँदी महँगिँदा - आइएमई लाइफ इन्स्योरेन्सका जीवन बीमा योजनाहरू सर्वोत्तम विकल्प
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
