धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा नकारात्मक सर्किट । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०७ दशमलव ०४ अङ्कले घटेर २५६५ दशमलव २१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २२ दशमलव ३२ अङ्कले घटेर ४३९ दशमलव ९७ को विन्दुमा पुगेको छ ।
नेप्सेमा नकारात्मक सर्किट, १०७.०४ अङ्कको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
