कामना सेवा विकास बैङ्कले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैङ्कको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गरेको हो।
घोषित लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। कुल १५.७८९५ प्रतिशत लाभांश प्राप्त गर्न शेयरधनीहरूले भने आगामी वार्षिक साधारण सभाको अनुमोदन र नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि मात्र पाउनेछन्।
कामना सेवा विकास बैङ्कको १५.७८% लाभांश घोषणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
