आ. व. २०८०/०८१ का लागि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा


ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रूपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले लाभांश घोषणा गरेको छ । कम्पनीको मिति २०८१ साल भाद्र २८ गते, शुक्रबारका दिन बसेको सञ्चालक समितिको १७८ औँ बैठकले गरेको निर्णय अनुसार  आ. व. २०८०/०८१ को लागि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईधनीहरुलाई नगद लाभांश घोषणा गरेको हो ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ रकम बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x